युवा मन्त्रालय खारेज भएको छैन : मन्त्री यादव
साउन २५, २०८३काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा मन्त्रालय खारेज नभएको स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत युवाको विषयमा समन्वय र नेतृत्व गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयको व्यवस्था गरिएको बताएका हुन् । ‘सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिले म यस सम्मानित सदनमार्फत स्पष्ट गर्न चाहन्छु&mda
सबै पढ्नुहोस