जाँचबुझ आयोगले बयानका लागि बोलायो रमेश लेखकलाई
पुस ८, २०८२काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको छानबीन गर्न तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । मंगलबार आयोगले लेखकलाई पत्र काट्दै बयानका लागि शुक्रबार बोलाउने भएको छ । आयोगले यसअघि सम्बन्धित घटनामा संलग्न अधिकांश व्यक्तिहरूको बयान लिइसकेको छ। आयोगले लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओ
सबै पढ्नुहोस