×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

जाँचबुझ आयोगले बयानका लागि बोलायो रमेश लेखकलाई

जाँचबुझ आयोगले बयानका लागि बोलायो रमेश लेखकलाई

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको छानबीन गर्न तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।

मंगलबार आयोगले लेखकलाई पत्र काट्दै बयानका लागि शुक्रबार बोलाउने भएको छ । आयोगले यसअघि सम्बन्धित घटनामा संलग्न अधिकांश व्यक्तिहरूको बयान लिइसकेको छ।

आयोगले लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई समेत पत्र नै काटेर बयानका लागि बोलाउने तयारी गरेको छ ।


 

प्रतिकृया दिनुहोस्