आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण कठिन : सुनिता डंगोल
भदौ ५, २०८३काठमाडौं । महिला उद्यमशीलता तथा घरेलु र हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्नुका साथै तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला आजदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको छ । मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तीज पर्वमा विशेष महत्व राख्ने रातो चुरा, पोते, गरगहना तथा विभिन्न पहिरनसमेत मेल
सबै पढ्नुहोस