बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति
असोज २५, २०८३काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवद्र्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । साथै, केही निर्माण उपकरणसमेत बगाएको विवरणम
सबै पढ्नुहोस