×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता

जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता

असोज १२, २०८३

सुर्खेत । हुम्लामा कटुको (जडीबुटी) संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरू असोज ८ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै खोजीका लागि पहल थालिएको छ । उनीहरू भदौ २८ गते कटुको संकलनका लागि घरबाट हिँडेका थिए । सिमकोट–२ का स्थानीयहरू खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पे खोला जंगलमा पुगे

सबै पढ्नुहोस