×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

संस्कृति/संस्कार

गहवामाई मन्दिरको चौथो रथयात्रा, उर्लियो जनसागर

गहवामाई मन्दिरको चौथो रथयात्रा, उर्लियो जनसागर

असार ३२, २०८३

रौतहट । पर्साको वीरगञ्जमा रहेको ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो वार्षिक रथयात्रा बिहीबार श्रद्धा, भक्ति र अभूतपूर्व उत्साहका साथ सम्पन्न भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो रथयात्राले यस वर्ष पनि आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वीरगञ्ज सहरलाई धार्मिक र सांस्कृतिक उत्सवको केन्द्र बनाएको छ। रथयात्रामा पर्सा, बारा, रौतहट तथा छिमेकी मित्रराष्ट्र भारतको विहार क्षेत्रबाट समेत उ

सबै पढ्नुहोस