गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा
साउन १३, २०८३काठमाडौं । महाबुद्ध महाविहार शाक्य गुठीको संयोजकत्व तथा महाबौद्ध टोल विकास तथा व्यवस्थापन समितिको आयोजनामा गुरु पूर्णिमाका अवसरमा ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको महाबुद्ध महाविहारमा विशेष पञ्चदान कार्यक्रम तथा दीपंकर तथागत बुद्धको शोभायात्रा गरिएको छ । महाबुद्ध महाविहार शाक्य गुठीद्वारा काठमाडौं उपत्यकाका विभिन्न महाविहार (बहाः–बही) मा रहेका ८५ जना श्रद्धेय शाक्य स्थविर तथा थायपाज्युहरूलाई पञ्चदान ग्रहण गरिएको हो ।
सबै पढ्नुहोस