पूर्वपत्नी उषा खड्गीको जाहेरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ
चैत २४, २०८२काठमाडौं । पूर्वपत्नी उषा खड्गीको जाहेरीको आधारमा सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनी विरुद्ध पूर्व मिस नेपाल समेत रहेकी खड्गीले अभद्र व्यवहार र कुटपिटको प्रयास गरेको आरोप लगाउदै जाहेरी दिएकी थिइन् । यसअघि प्रहरीले दुवैसँग छलफल समेत गरेको बताएको छ । खड्गीले सामाजिक सञ्जालमार्फत आफूलाई स
सबै पढ्नुहोस