एन्फा एकेडेमीका ३ बालकको शव श्रद्धाञ्जलीका लागि हेटौंडाको हुप्रचौरमा
असोज १४, २०८१काठमाडौं । सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ बालकको शव श्रद्धाञ्जलीका लागि हेटौंडाको हुप्रचौरमा राखिएको छ । गत शनिबार इन्द्रसरोबर गाउँपालिका सिस्नेरीमा पहिरोमा पुरिएर बत्सलादेवी माविमा फुटबल सिक्दै गरेका ६ जना बालकको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये हेटौंडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योन्जन र बाराका विकल रेग्मीको शव श्रद्धाञ्जलीका लागि हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रचौरमा राखिएको हो । उनीहरुक
सबै पढ्नुहोस