हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
मङ्सिर ७, २०८२हुम्ला । सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्श्री-मती हुन् । भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लक्ष्य रावतको टाउकोमा, बाचुको दाइने हात र गालामा र रजनिक
सबै पढ्नुहोस