प्रधानमन्त्री बालेनले आज समानुपातिक सांसदहरुसँग छलफल गर्दै
बैशाख २, २०८३काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरुसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेनले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । छलफल मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने भएको छ । छलफलमा सांसदहरूले आआफ्ना क्लस्टरका समस्या, चुनौती तथा सम
सबै पढ्नुहोस