बैंकको मुद्दति निक्षेपमा पौने ७ खर्ब नाघ्यो बीमकहरुको लगानी
पुस २७, २०८२काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब ९ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७८ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्म बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक
सबै पढ्नुहोस