भाडा समायोजन नगरे पेट्रोलियम पदार्थको मूल्य घटाउन यातायात व्यवसायीको माग
बैशाख ३, २०८३काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन वा सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको छ । मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रत्यक्ष
सबै पढ्नुहोस