×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

मधेश प्रदेश

सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो

सर्लाहीको बलरा-४ स्थित एक केन्द्रमा विवाद, मतदान रोकियो

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ । दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो ।
बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।


 

प्रतिकृया दिनुहोस्