×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

तोलामा ५ हजार ९ सय रुपैयाँ घट्यो सुन

तोलामा ५ हजार ९ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ११० रुपैयाँ घटेर प्रतितोला ३ हजार ८ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्