×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भइरहेको हो ।

भेटवार्तामा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय र सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराउने छन् ।

सोमबारको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायत सकारका विवादित सबै विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । जसका लागि जतिसक्दो छिटो संसद् बैठक बोलाउनुपर्ने माग कांग्रेसको छ ।

प्रतिकृया दिनुहोस्