×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुन र चाँदीको मूल्य आज हालसम्मकै उच्च मुल्यमा पुगेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । 

आइतबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको मुल्य प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेको हो । हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 


 

प्रतिकृया दिनुहोस्