×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन्।

पुनले राजीनामा दिएको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत् दिएका हुन्। पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको खनालले फेसबुकमार्फत जानकारी दिएका हुन्।

पुनले राजीनामाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई मौखिक जानकारी गराएको हो । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

प्रतिकृया दिनुहोस्