×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

काठमाडौं । स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको हो ।

मतपत्रमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको विषयमा मतदान प्रक्रिया रोकिएको हो । अहिले स्थानीय दल तथा उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्