×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

पुदिनाको भाउ बढ्यो

पुदिनाको भाउ बढ्यो

काठमाडौं । बजारमा पुदिनाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार पुदिनाको भाउ बढेको देखाएको हो ।

सोमबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । आइतबार पुदिनाको थोक भाउ किलोको ५ सय २५ रुपैयाँ थियो । आज सोमबार पुदिना प्रतिकिलो ५ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

साउन अन्तिम साता भने पुदिना प्रतिकिलो २७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिकृया दिनुहोस्