काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतितोला तिन हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।