×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बै.क पठाउने निर्णय पनि गरेको छ।


 

प्रतिकृया दिनुहोस्