×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २२ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ८५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्