×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरियाण रानिमहाल पानीपतका २८ वर्षीइ दिलप्रित सिंह र बर्दिया घर भइ भारत चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन् ।

उनीहरूले खेलाडीलाई स्पोन्सर गर्छौ भन्दै ह्वाट्स एप, इन्ट्राग्राममार्फत सम्पर्क गरी हेट्टेबाजी गराएको आरोप छ । उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिकृया दिनुहोस्