×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

बढ्यो हरियो अंगुरको भाउ

बढ्यो हरियो अंगुरको भाउ

काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अंगुरको भाउ बढेको देखाएको हो ।

बजारमा कालो र हरियो गरी दुई प्रकारको अंगुर किन्न पाइन्छ । आज शुक्रबार हरियो अंगुरको भाउ बढेको छ । हिजो बिहीबारको तुलनामा आज शुक्रबार हरियो अंगुरको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

हिजो बिहीबार प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा बिक्री भएको हरियो अंगुर आज २ सय ५० रुपैयाँ कायम भएको छ।

यस्तै कालो अंगुरको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन जस्तै आज पनि कालो अंगुर प्रतिकिलो ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस्