×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन ३१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन ३१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन ३१ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ सय ९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कायम भएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रतिकृया दिनुहोस्