×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ नेप्सेमा शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ कराड ३० लख ८१ हजार ३ सय ७१ कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर गरि कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली अर्थात बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।  


 

प्रतिकृया दिनुहोस्