×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

ओलीका बुबा मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

ओलीका बुबा मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ ।

गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । 

प्रतिकृया दिनुहोस्