×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

सप्तरी- ३ बाट उपेन्द्र यादव पराजित, रास्वपाका चौधरी विजयी

सप्तरी- ३ बाट उपेन्द्र यादव पराजित, रास्वपाका चौधरी विजयी

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् ।

सप्तरी- ३ बाट उम्मेदवार बनेका यादव रास्वपाका अमरकान्त चौधरीसँग १७ हजार ६३६ मतान्तरले पराजित भएका हुन् । चौधरी ३२ हजार ८७५ मत प्राप्त गर्दै विजयी भए भने यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्