×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला  २ लाख ५२ हजार १ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस्