अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
चैत २५, २०८२काठमाडौँ । अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको आग्रहपछि यस्तो निर्णय गरिएको बताएका छन् । युद्धविरामअघि उनले इरानलाई कडा चेतावनी दिँदै होर्मुज जलडमरूबाट जहाजको सुरक्षित आवागमन नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्
सबै पढ्नुहोस