×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

ट्रम्पको चीन भ्रमण एक महिना पछि सर्ने

ट्रम्पको चीन भ्रमण एक महिना पछि सर्ने

चैत ३, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण आफ्नो चीन भ्रमण सार्ने योजना बनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मार्च अन्त्यतिर हुने तय भएको भ्रमण करिब एक महिनाका लागि स्थगित गर्न अनुरोध गरिएको बताएका छन् । युद्धका कारण आफू देशमै रहन आवश्यक भएको उनको भनाइ छ । ट्रम्प र शी चिनफिङ बीचको भेट ३१ मार्चदेखि २ अप्रिलसम्मका लागि तय गरिएको थियो । यी दुई नेताबीच पछिल्लो प्रत्यक्ष भेट गत

सबै पढ्नुहोस