नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा हुने
फाल्गुण १९, २०८२काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा हुने भएको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार २५ फागुन दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ । शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् । राष्ट्रिय सभाको निर्वाचन गत १९ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना
सबै पढ्नुहोस