×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाचार

रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला

रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला

भदौ ११, २०८३

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको हो। सरकारी तथ्यांक अनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ वटा शव फेला परेका छन् । खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ । उद्धार र राहत कार्य प्रभावकारी बनाउन अहिले सर्वदलीय बैठक पनि सुरु भएको छ ।

सबै पढ्नुहोस