रसुवा बाढी : ४६९ जनाको शव फेला
भदौ १२, २०८३काठमाडौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
सबै पढ्नुहोस