तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द
साउन १, २०८३सिन्धुपाल्चोक । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै फेरि बन्द भएको छ । बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि पुन ठप्प भएको हो । बिहीबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सडक बगाएपछि सीमा नाकाको आवतजावत पूर्ण रूपमा रोकिएको हो । स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सडकमै पसेर सडक क्षतिग्रस्त बनेको छ । सडक
सबै पढ्नुहोस