×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । आज सुनचाँदी बजारमा आज सुनको मुल्य २ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेको हो । यससँगै चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्