×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आजपनि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन' सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्