×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार

कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन्। कांग्रेसले अझै पनि टिकट वितरण टुंग्याएको छैन।


 

प्रतिकृया दिनुहोस्