×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने

काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । आइतवार बिहान बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । 

महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । 

महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि शुरु हुने समेत जनाइएको छ । 

प्रतिकृया दिनुहोस्