×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ । टीयू मैदानमा कर्णालीले टस जितेर। पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

कर्णालीको टिममा दुई परिवर्तन गरिएको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा खेल्दैछन् ।

सुदूरपश्चिमले एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायके पहिलो रोजाइमा खेल्दैछन् ।

प्रतिकृया दिनुहोस्