×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

उपसभामुखको निर्वाचनमा एमाले तटस्थ

उपसभामुखको निर्वाचनमा एमाले तटस्थ

काठमाडौं । नेकपा एमाले उपसभामुखको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठकमा उपसभामुखको निर्वाचन हुन लाग्दा एमाले भने तटस्थ बस्ने निर्णय गरेको एमाले सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् । 

उनले प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै एमाले उपसभामुखको निर्वाचन सर्वसम्मत निर्वचित होस् भन्ने चाहेको तर त्यस्तो हुन नसकेको एमाले तटस्थ बस्ने बताएका हुन् ।

प्रतिकृया दिनुहोस्