×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु

कैलाली । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस धनगढीमा सुरु भएको छ । धनगढीको चौराहबाट एकता सन्देश र्‍याली सुरु भएको हो। 

र्‍यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता छ। नारासहित उनीहरू र्‍यालीमा सहभागी भएका हुन् । र्‍यालीपछिको सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता भीम रावलले सम्बोधन गर्ने तयारी छ । 

प्रतिकृया दिनुहोस्