×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

शंकरले बुझे ईश्वरको ‘काउन्टर प्रस्ताव’

शंकरले बुझे ईश्वरको ‘काउन्टर प्रस्ताव’

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशनमा दस्ताबेज बुझाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि सोमबार महासचिवलाई उनले महाधिवेशनमा दस्ताबेज बुझाएका हुन् । 

वरिष्ठ उपाध्यक्ष पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए । 

प्रतिकृया दिनुहोस्