×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

बीपी स्मृति दिवसमा ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता

बीपी स्मृति दिवसमा ५ किलोमिटर ‘ग्रीन रन’ प्रतियोगिता

आज बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गरेको छ । युएन पार्कबाट सुरु भएको दौड जावलाखेलस्थित फाल्चासम्म पुगर सम्पन्न भएको हो । दौड नेपाली कांग्रेसका सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरू सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्