×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्।

ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्। एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि रहेकोमा ३६ जना मत हाल्न गएका थिएनन्।

ओली एमालेको तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। यसैगरी महासचिवमा शंकर पाेखरेल विजयी भएका छन् ।

 पोखरेलले १२२८ मत ल्याएर विजयी भएका हुन भने  सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्