×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

एन्फा मुख्यालय अगाडि क्लब प्रतिनिधिहरूको नाराबाजी

एन्फा मुख्यालय अगाडि क्लब प्रतिनिधिहरूको नाराबाजी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा आबद्ध शहिद स्मारक लिगमा क्लबहरूका प्रतिनिधिले सातदोबाटोस्थित एन्फा मुख्यालयमा नाराबाजी गरेका छन् ।

सोमबार क्लबहरूका प्रतिनिधिले लिगको तालिका, कार्यविधि र विदेशी खेलाडीको वर्क पर्मिटलगायत विषयमा एन्फासँग विपति राख्दै विरोध प्रदर्शन गरेका छन् ।

क्लबका पदाधिकारीहरुले यस अघि दिएको चार बुँदे मागलाई एन्फाले सुनुवाई नगरेको उनीहरुको दाबि छ । उनीहरुले हचुवाको भरमा लिगको तालिका ल्याएको बताउदै उनीहरुले क्लबका मागको बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्