×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो ।

माघ ९ गते शुक्रबार क्रिस्टल ब्याङक्वेटमा हुने कम्पनीको  १० औं वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । कम्पनीले नियमनकारी निकायहरुको निर्देशनमा प्रबन्धपत्र, नियमावलीलगायतका प्रस्तावित संशोधनहरुका सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

प्रतिकृया दिनुहोस्