×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

खेलकुद

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैत १२ गते (मार्च २६) मा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार मैत्रीपूर्ण खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ ।  एन्फाले नेपाली समर्थकलाई रंगशालामा उपस्थित भई राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न आह्वान समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्